दफा ४८
खारेजी र बचाउ
(१) विमा ऐन, २०२५ खारेज गरिएको छ । (२) यो ऐन लागु हुनु अघि भए गरेका काम कारवाहीहरु यसै ऐन बमोजिम भए गरेका मानिने छन् ।